अर्घाखाँचीका सहयोगी हातहरु

सहयोग गर्नेहरुको नामावली

  • Home
  • ABOUT US
  • सहयोग गर्नेहरुको नामावली
  • फेसबुकमा हामी
  • तस्विरहरु
  • अर्घाखाँची अनलाईन डटकम
  • अर्घाखाँची डटकम
  • हाम्रो सम्पर्क

Tuesday, March 3, 2015

अर्घाखाँचीका सहयोगी हातहरुलाई अन्जु थापाको सहयोग

सहयोग घोषणा मिति : २०७१ फागुन १९

Posted by हरिप्रसाद नेपाली at 9:59 AM No comments:
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Newer Posts Older Posts Home
Subscribe to: Comments (Atom)

Total Pageviews

अर्घाखाँचीका सहयोगी हातहरु के हो ?

देश जति विकासको बाटोमा अगाडी बढ्दैछ, त्यही मात्रामा गरीव, रोगी र असाहायहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । रोगी गरीव र असाहायहरुको संख्या दिनप्रतिदिन बढीरहँदा मान्छेहरुमा मानवियता भने हराउदै जान थालेको छ ।

यस्तो अवस्थामा कोही पनि मान्छेले पैसाको अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो चाहना हो । गरीव असाहय र कमजोर अवस्था भएकाहरुको सहयोगको लागि यो कोषको स्थापना गरिएको हो ।

थप जानकारीको लागि यहाँ, यहाँ, यहाँ र यहाँ सम्पर्क गर्नुहोला ।

Popular Posts

  • अर्घाखाँचीका सहयोगी हातहरुलाई अन्जु थापाको सहयोग
    सहयोग घोषणा मिति : २०७१ फागुन १९
  • भूकम्प पिडितलाई राहत संकलनको लागि अर्घाखाँचीका सहयोगी हातहरुको अपिल
    विनाशकारी महाभुकम्पका कारण नेपालमा भएको विनास र समस्यामा परेकाहरुको सहयोगको लागि राहत संकलन गर्न विश्वभर छरिएर रहेकाहरुलाई हार्दिक अनुरोध ...
  • मृगौला पिडितलाई प्रवासीको सहयोग
    हरिप्रसाद नेपाली साउन २८, अर्घाखाँची युएईमा कार्यरत नेपालीले मृगौला रोगबाट पीडित अर्घाखाँचीका एक उपचारका लागि आर्थिक सहयोग संकलन गरेका छ...
  • ८४ घण्टापछि अर्घाखाँचीका ऋषि जिवितै उद्धार
    गत शनिवार गएको महाभुकम्पमा पुरिएका अर्घाखाँची जिल्लाको ढाकावाङ साम्नेगाउँ स्थाई घर भएका ऋषि खनाललाई प्रहरीले ८४ घण्टापछि काठमाण्डौको एक ...
  • विदेशमा ज्यान गुमाएकाका परिवारलाई परदेशीहरुको सहयोग
    सहयोग हस्तान्तरण गर्दै पत्रकार हरि प्रसाद नेपाली केही महिना अघि कतारमा ज्यान गुमाएका अर्घाखाँची जिल्लाको किमडाँडा गा.वि.स. वडा नं. ५ खा...
  • अर्घाखाँचीका सहयोगी हातहरुको बारेमा
    खासगरी पैसाको अभावमा कसैले पनि अकालमा ज्यान नगुमाउन भन्ने हाम्रो उद्धेश्य हो ।

Blog Archive

  • ▼  2015 (3)
    • ►  April (2)
    • ▼  March (1)
      • अर्घाखाँचीका सहयोगी हातहरुलाई अन्जु थापाको सहयोग
  • ►  2014 (3)
    • ►  August (1)
    • ►  May (2)
Simple theme. Theme images by Jason Morrow. Powered by Blogger.